कुनै पनि व्यक्तिको स्वभाव हप्ताको सात दिनका कारक ग्रहहरू भिन्दाभिन्दै हुन्छन्। आइतबारको कारक ग्रह सूर्य हो अनि सोमबारको चन्द्र, मङ्गलबारको मङ्गल, बुधबारको बुध, विहिबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो।
ज्योतिषी शास्त्रका अनुसार, व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। त्यसैले जान्नुहोस्, तपाईँको जन्मबारको अनुसार तपाईँको र तपाईँको साथीभाइको स्वभावको बारेमा केहि कुराहरूः

आइतबार जन्मने व्यक्ति
-भाग्यमानी हुन्छन्
-आयु लामो हुन्छ
-कम बोल्छन्
-कलाकार हुन्छन्
-मान सम्मान िमल्छ
-धर्ममा रूची राख्छन्
-सबैलाई खुसी राख्छन्
आइतबार जन्मिने व्यक्तिले दैनिक सूर्यलाई जल चढाउदा फललायी हुन्छ ।

सोमबार जन्मने व्यक्ति
-मिजासिलो हुन्छन्
-मिठो बोल्छन्
-बहादुर हुुन्छन्
-कफ रोगबाट ग्रसित
-सबै सुविधाबाट सम्पन्न
-कलाकार हुन्छन्
-मिहीनेती हुन्छन्
सोमबार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालाई जल चढाउदा फललायी हुन्छ ।

मंगलबार जन्मने व्यक्ति
-उग्र स्वभावका हुन्छन्
-विबादमा फस्छन्
-छालाको रोगबाट ग्रसित
-बहादुर हुन्छन्
-रचनात्मक हुन्छन्
-तनाव महशुस गर्छन्
-राम्रो नेतृत्व गर्न सक्छन्
मगलबार जन्मिने व्यक्तिले दैनिक गणेशको पुजा गर्दा फललायी हुन्छ ।

बुधबार जन्मने व्यक्ति
-धार्मिक हुन्छन्
-दिमागमा तगडा हुन्छन्
-मिठो बोल्ने हुन्छन्
-बुद्दिको कामबाट लाभ
-लापरबाही गर्ने हुुन्छन्
-अरूलाई लोभ्याउँछन्
-बहुमुखी प्रतिभाशाली
बुधबार जन्मिने व्यक्तिले दैनिक कृष्णको पुजा गर्दा फललायी हुन्छ ।

बिहिबार जन्मने व्यक्ति
-बुद्दिमानी हुन्छन्
-धेरै डराउने हुन्छन्
-असल मित्र हुन्छन्
-भाग्यशाली हुन्छन्
-कुनै कुरामा कट्टर हुन्छन्
-सँधै खुसी हुन्छन्
-असाधारण व्यक्तित्व
बिहिबार जन्मिने व्यक्तिले दैनिक बिष्णुको पुजा गर्दा फललायी हुन्छ ।

शुक्रबार जन्मने व्यक्ति
-राम्रो प्रवक्ता हुन्छन्
-सहनशील हुन्छन्
-मुश्किलदेखी डराउँछन्
-करियरमा सफल हुन्छन्
-बुद्दिमानी हुन्छन्
-समाजमा प्रतिष्ठित
शुक्रबार जन्मिने व्यक्तिले दैनिक लक्ष्मिको पुजा गर्दा फललायी हुन्छ ।

शनिबार जन्मने व्यक्ति
-कृषी व्यापारबाट लाभ
-रचनात्मक काममा रूचि
-तनाबबाट ग्रसित
-मित्रतामा सावधान
-घरपरिवारमा सुख
-अरूको इष्रर्या गर्ने हुन्छन्
-जोखिम देखी डराउँछन्
शनिबार जन्मिने व्यक्तिले दैनिक शनिको पुजा गर्दा फललायी हुन्छ ।

तपाईको प्रतिक्रिया