काठमान्डाँै , माघ २७ ।
नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका अमृता लिम्बुको आवाजमा रहेको मारुनी ‘शिर फुल ’ गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण परिवेशको जनजिविकाको भोगाईलाई गीतमा समेटिएको छ ।

चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले,गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा ज
ानु खिम्बाङ लिम्बुको शब्द गीतमा रहेको छ । आफु जन्मेको गाउँ ठाउँ आफुलाई प्राण भन्दा प्यारो लाग्ने गायिका ले बताइन । आशिक जवेगुको छायाँकन तथा सम्पादन गत्किो भिडयोमा रहेको छ । ‘शिर फुल ’ गीतको भिडियोमा अमृताको अभिनय रहेको छ ।
‘शिर फुल ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=WgNFpT7qh6I&feature=share&fbclid=IwAR1UNe9wDgjaxJNyXeAI1DK5y52aNdx8TwfaC81ktq6lbdV3bHktQutnzhU

तपाईको प्रतिक्रिया