प्रतिमा प्याकुरेलको रचना र स्वरमा ‘म त फूल बन्न नसके नि…’ बोलको गीत सार्वजनिक भएको छ । जोडिन नसकेका प्रेमीप्रति सहानुभूति दर्शाइएको गीतमा प्याकुरेलले शब्दजस्तै गीतमाथि पनि उनले न्याय गरेकी छन।संगीतकार राजकुमार बगरले नवप्रवेशीको गीतमा मधुर संगीत भरेर जाेडदार स्वागत गरेका छन ।गीतको म्युजिक भिडियो पनि दमदार छ । जसमा सृष्टि खड्का, सुवास अधिकारी र सोफिया रिमाल लगायतकाे अभिनय छ । भिडियोलाइ एभरेस्ट ग्यालरीले सार्वजनिक गरेको हो । मुकेश हुमागाईको क्यामेरा, टेकेन्द्र शाहको सम्पादन र अन्जन शर्माको निर्देशन रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वास उप्रेती र ज्योति पुञ्ज सुरेशको नयाँ गीत ‘रणभूमि ‘ सार्वजनिक
काठमाडौं । नेपाल आइडल सिजन ४ का फाइनालिस्ट गायक विश्वास उप्रेतीको नयाँ गीत ‘रणभूमि ‘ सार्वजनिक भएको छ। ज्योत...
दीपक बज्राचार्यको पाँचथरको फिदिममा अहिले सम्मकै ठुलो कन्सर्ट हुदै
काठमाडौं । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्म...
चर्चित गायक सुगम पोखरेलले मकाउमा साँगीतिक प्रस्तुती दिने
युवा पिदिको मनमा बस्न सफल र चर्चित गायक सुगम पोखरेलले मकाउमा साँगीतिक प्रस्तुती दिने भएका छन् । डिसेम्बर २१ मा एस्कट होट...
सुरेश फुयालको स्वरमा ‘पहिलो माया’ सार्वजनिक
संगीत नै आफ्नो छवि मान्ने र नेपाली संगीत क्षेत्रमा लामो समयदेखि संघर्ष गर्दै आएका सुरेश फुयालले आफ्नो पहिलो आधिकारिक गीत...
तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी पुरा
कार्तिक १० अर्थात भोली विराटनगरको मेनरोड स्थित जैन भवनमा लाइभ इन्टरटेनमेन्ट द्वारा आयोजित हुने तेस्रो संस्करणको विराटनगर...
भोलिदेखि हिमालय रोडमा थकाली चौथो सडक महोत्सव शुरु हुने
मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा भोलिदेखि महेन्द्रचोक स्थित हिमालय रोडमा थकाली चौथो सडक महोत्सव शुरु हु...