लामो समयदेखि अमेेरिकाको क्यार्लिफोनिया बस्दै भएकी युवा कवि तथा गीतकार राखी गोैचनले शब्दमा रहेको गीत ‘हे मन ‘ सार्वजनिक गर्नु भएको छ । पछिल्लो समय निकै चर्चा बटुल्न सफल संगीतकार, गायक शंकर थापा ‘स्माइल’को स्वर र संगीत रहेको गीतको लामो लकडाउनको कारण म्युजिक भिडियो निर्माण गर्न न सकिएकाले लिरिकलको रुपमा मात्र डश म्युजिकको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन र कविता लेखनमा रुचि राख्ने गौचन आफ्ना सुन्दर कविता द्वारा धेरै भन्दा धेरै पाठकको मन मुटुमा बसिसक्नु भएको छ । गीत लेखनमा गम्भिरभएर लागेको केहि बर्षमै गौचनले रचना गरेका गीतहरू ले पनि नेपाली साङ्गीतिक बजारमा उत्तिकै चर्चा बटुल्ने गरेका छन ।

https://www.youtube.com/watch?v=D2KejvsSQhE

 

तपाईको प्रतिक्रिया