गायक प्रबेश भण्डारी पहिलो म्युजिक भिडियो ‘जिबनमा’ रिलिज भएको छ। पप जनरामा बनेको गीतमा अर्का चर्च्त गायक एबम संगीतकार कमलमान सिंहको शब्द र संगीत रहेको छ। साथीहरु सगको रमाइलोलाई प्रस्तुत गरेर भिडियो बनाइएको छ। शंकर कोइराला ,देव अल्लोन रुपा केसी अनिता गौतम, दुर्गा स्वर्ग आदिको अभिनय रहेको भिडियोमा ओम प्रसाईं छायांकनमा , निराजन कंडेलको र सम्पादन बिकास दाहालको रहेको छ। भिडियोलाई अहिलेका चर्चित गायक तथा निर्देशक सशान कंडेलले गरेका हुन।

 

तपाईको प्रतिक्रिया