गायक सबु थापा मगरको माया प्रेमले समेटिएको गीत ‘मेरो माया’ सार्वजनिक भएको छ । प्रतिक सिस्लिङको रचना र संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ । गत शुक्रबार ओ .एस .आर .डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोलाई
हुपी ल्याण्ड चोभारको रमणीय स्थलमा छायाकन गरिएको छ फराज अर्पनले क्यामेरा र सम्पादन रहेको म्युजिक भिडियो योमन्सिस राई र प्रनिमा दाहालले अभीनय देख्न पाइन्छ ।
निकै रमाइलो परिबेश काम गरेका भिडियो निर्देशक दिलिप समनको निर्देशकीय कला यो भिडियोमा देख्न सकिन्छ । गायक सबु थापाको यस अघिका गीतलाई स्रोता ,दर्शकले धेरै मन पराइसकेका छन्।

 

तपाईको प्रतिक्रिया