काठमाण्डौं ।
गायक वेग राना र गायिका मन्जु लावतीको आवाजमा रहेको मौलिक लोकदोहोरी गी ”लौरी टेकेको” गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा अवस्थामा रहेका प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।बेग रानाको शब्द तथा सर्वोकृष्ट लय सिर्जना गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा छ । ”लौरी टेकेको” गीतको भिडियोमा लोमश शर्मा र सरु धिमालको अभिनय रहेको छ ।

”लौरी टेकेको” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया