अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे इश दिलपे’ गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन । सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ । गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ । देव केसी ,मोहितोश रोय, अमन लोप्चनको पनि गेस्ट रोल रहेको भिडियोलाइ टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने ...
किच किच सार्बजनिक
गायक विजय घिमिरे ( भि जे ) र जे अथर को नयाँ गीत किच किच सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र यु...
डि आर अटुको निर्देशनमा ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अट...
उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिन...
फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज
मोरङ : फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल के...
वेस्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले ...