काठमाडौं । भुटानमा जन्मिएका गायक चन्द्र लावारले आज आफ्नो जन्मदिन मनाउदै छन्। संघर्षपुर्ण जीवनबाट हाल सपनाको देश
एट्लाण्टा, जर्जियामा परिवारको साथ खुशी र सुखी जीवन बिताइरहेका गायक लावारले यसअघि ‘किन होला’, ‘एकै नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर दर्शक स्रोताको मन जितिसकेका छन्।
भविष्यमा अझै उत्कृस्ट गीत संगीत सिर्जना मार्फत स्रोतामाझ आउने तयारी रहेको गायक लावारले बताएका छन्। हाम्रो अनलाइनको तर्फ बाट जन्मदिनको धेरै धेरै शुभकामना। प्रगति, प्राप्ति र परिवर्तन निरन्तर होस्। उर्जा,उमंग र उल्लासले जीवन अर्थपूर्ण होस। खुसी र प्रसन्नताले जीवन लहलहाहोस्। जिवनका हरेक सकरात्मक पाइलाहरु,सफलता ले भरिपुर्ण होस। जन्मदिन को लाखौं-लाख शुभकामना व्यक्त गर्दछौ।

गायक चन्द्र लावार द्वारा स्वरबद्ध ‘एकै नजर’ गीत

 

तपाईको प्रतिक्रिया