काठमाडौं । पुर्वेली लोकगीत ‘घर मेरो पुर्व पाँचथर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा सुरेन सुहाङ र योजना वान्तवा राईको युगल स्वर सुन्न सकिन्छ।
बिनु लिम्बुको शब्द रहेको गीतलाई मनोज साङ्गसन राईले संगीतवद्द गरेका हुन्। विनोद विनिर्जारा राईको छायाँकन गरेको यस भिडियोमा स्‍नेहा महर्जन र रंजित दुलालको अभिनय रहेको छ। थमन केसीको निर्देशनमा तयार पारिएको यस भिडियोलाई बिएमएसजी अफिसिएल मार्फत सार्वजनिक गरिएको हो।

https://www.youtube.com/watch?v=BaFbSWWDfWM

 

तपाईको प्रतिक्रिया