काठमाण्डौं ।
साहित्यकार मीना श्रेष्ठ को दोश्रो कविता सग्रह फर्गेट एस्टडे प्रज्ञा भवन कमलादीमा आइतबार विमोचन हुने भएको छ । समकालिन समयको प्रतिविन्व र नारी सिर्जनशिलतालाइ फर्गेट एस्टर्डे कृति मार्फत आम साहित्यिक अनुरागी माझमा ल्याउन लागीएको साहित्यकार श्रेष्ठले बताइन । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुन लागेको हो । पुस्तकलाई क्रान्ति मिडिया प्रकाशन प्राली हङ्खकङ्खले प्रकाशन मा ल्याएको हो ।

तपाईको प्रतिक्रिया