सुमन ढकाल, काठमाडौं । गायिका लक्ष्मी खड्का र विजय गौतमको आवाजमा नयाँ गीत आधिँखोलाको बोलको गीत बजारमा सार्वजनिक भएको छ। गीतमा विजय गौतमको लय तथा शब्द रहेको छ। चर्चित मोडल करिष्मा ढकाल टिकटकर अस्मिता रनपाल अमृत गौतम सहित धेरै कलाकारको अभिनय रहेको देख्न सकिन्छ । भिडियो पाल्पा स्याडंजा गाँउमा छायांकन गरिएको हो।
कमल भक्तको निर्देशनमा रहेको गीतलाइ छायांकन मुकेश हुमागाइले गरेका हुन् भने अमृत चापागाइले सम्पादन/कलर गरेका हुन्। भिडियो आलमदेवी इन्टरटेन्मेन्टबाट बजारमा आएको हो।
पुरा भिडियो हेर्नुहोस् :
चर्चित गायिका संगै चर्चित मोडलको अभिनयमा”आँधिखोलाको”(भिडियो)
