काठमाडौँ ः थारु भाषाको गीत‘सैज के सबिर के’को भिडियो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा संजिव सम्राटको स्वर रहेको छ । अर्जुन आर के पासवानको शब्द तथा राजिव सिंहको संगीत सो गीतमा रहेको छ ।

भिडियो लाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । हेर्दा निकै राम्रो र रमाइलो छ । गीतमा प्रेम र रोमान्स भेटन सकिन्छ ।

थारु कलाकार तथा एक कुसल ब्यापारी पनि हुनुहुन्छ बद्रि शाह । उहाको व्यापारमा जति लगनशिलता देखिन्छ तेतिनै कलाकार क्षेत्रमा पनि देखिन्छ भने थारु कलाकारितामा मात्र होइनकी गीत संगीत नेपाली कलाकारितामा पनि लागिसक्नु भएको हुन्छ । उहाले निर्माण गर्नु भएको नेपाली चलचित्र प्रपन्च प्रदशनको तयारीमा रहेको छ भने ‘सैज के सबिर के’ भिडियोमा मोडल अस्मि थापाले पनि अभिनय गरेका छन् भने अस्मि र बद्रि शाहको यो दोस्रो भिडियो हो ।
‘सैज के सबिर के’मा गायक सन्जिब स्मार्टको आवाज रहेको छ साथै शब्द अर्जुन च्प् संगै संगीत राजीभ शाह उक्त भिडियोको निर्देशन गरेका छन् राजु राजदेवले भने छायाकन बिनोद सापकोटा सम्पादन निरज थारुको रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया