गायिका सब्बु केसीले आफ्नो नयाँ गीत ‘तिम्रै झझल्को’ सार्वजनिक गरेकी छिन । केशव  बैरागी ”माइलो” को शब्द रचना र लोकप्रिय युवा संगीतकार विकास चौधरीको संगीत रहेको गीतमा संजय हमालको एरेन्ज रहेको छ।
‘तिम्रै झझल्को’को म्युजिक भिडियोमा शान्ति फुयाल र रबि सुबेदीको अभिनय रहेको छ ।
”ए लेभेल” स्टुडियो मा रेकर्ड  गरिएको गीतको भिडियोलाई  सब्बु केसी ( Sabbu K.C ) यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।  भिडियोलाइ दर्शकले राम्रो प्रतिक्रिया दिएका छन ।

 

तपाईको प्रतिक्रिया