सरोज प्याकुरेल काठमाडौ : मिस ग्राण्ड नेपाल २०२२ को ताज सिन्धुपाल्चोकी  दीपा कार्कीले जितेकी छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरुले ताज लगाएकाछन् । यो बर्ष  ५ जना सुन्दरीहरु ताज लगाउने यो नेपालको पहिलो ठुलो क्रयाक्रम समेट बन्न सफल भएको छ।

 

उक्त प्रतियो गीताको जुरी प्यानलमा रामिस नेपाल २००० उषा खड्गी  , हिसानका  राम हरि सिलवाल  , सरोज प्याकुरेल , मोडेल  दिपक घिमिरे,मिस्स मंगोल स्कुल प्रिन्सेसअप्रिल लामा र  नेपाल टुरिजम बोडका गोपाल भण्डारी जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ५ जना सुन्दरीहरुले ताज जितेका हुन । मिस ग्रान्ड नेपाल २०२२  का सबै बिजेताहरुले  नगद रु ५०- ५० हजारको साथै,  कम्पनी Goodwill  Ambassador, ५० हजार बराबरको सुनको थान्का गिफ्ट ह्याम्पर  र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२२  , मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्तगरेका छन्।

मिस ग्रान्ड नेपाल २०२२  मा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर  रोजिन शाक्यको कोरियोग्राफी ,रोजिना सुवालको मेकअप ,हिर्देश अर्यालको फोटोग्राफी,  आरकेको भिडियोग्राफी   सेन्ट्रल फेसन हवका नबिन लुईटेल लगायत बिधार्थी हरुले तयार पारेको पोशाक  , प्रेम देव ,प्रीति शाक्यले  पहिरण तयार परेका थिए।

 

ताज लगाउने पाँच प्रतिस्पर्धीहरु :  सिन्धुपाल्चोककी    दीपा थापा  मिस ग्राण्ड नेपाल  ,  झापाकी रोजिका सिटौला   मिस ल्यान्डस्केपस नेपाल,   पोखराकी डिना कट्वाल  मिस औरा  नेपाल  लक्ष्मी धमला मिस ग्लोवल नेपाल,मिस माया कडेल मिस ग्रान्ड युनिभर्सल नेपाल भएका छन् ।  १६0 जना प्रतिस्पर्धीहरु सङ यिनिहरुले प्रतिस्पर्धा गरेका थिए ।  आर.के. इन्टरटेन्मेन्ट ग्रुपले  मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै  प्रतिस्पर्धी तयार पार्दै आएको छ ।

 

क्रायक्रममा प्रमुख अतिथिमा सेनेट श्रेष्ठ  ,अतिथिहरुमा ,किसन राज सिङ , राजु श्रेष्ठ , प्रकाश कुँवर  लगायतका बग्यति हरु रहनु भयको थियो। उक्त कार्यक्रमलाई संचालन  कोरियोग्राफर तथा समाचार वाचक रोजिन शाक्यले गर्नु भयको थियो।

तपाईको प्रतिक्रिया