काठमाडौ । म्युजिक सिटि हल, बाल कुमारी काठमाडौमा सेप्टेम्बर ८ तारीख “मिसेस नेपाल कुइन आइडल २०२२” प्रतियोगिता सम्पन्न भएको छ। रानी प्रोडक्सन्सले यो ” डर्म डाइनामिक्स मिसेस कुइन आइडल २०२२” को आयोजना गरेको हो। जसका विजेता बनेकीछिन गोमा कार्की । यसैगरी फस्ट रनरअप विजेतामा नतासा श्रेष्ठ र सेकेन्ड रनरअप विजेतामा आशा लामा रहेका छ्न।

प्रतियोगिताको निर्णायक मंगलमा वरिष्ठ म्युजिक भिडियो डाइरेक्टर समन अधिकारी , मिसेस नेपाल १०१७ कि विजेता अक्षा रायमाझी , मीस पुर्वान्चल २०१९ का फस्ट रनरअप एन्जेल राई, डान्स कोरियोग्राफर तेन्जु योन्जन र ब्राइट इभेन्ट म्यानेजमेन्टका सिइओ राजन बुढाथोकी रहेका थिए ।

प्रतियोगिताको कोरियोग्राफरमा मीस कस्मोपोलिटन २०१९,अभिनेत्री तथा टिभी होस्ट प्रीयारानी लामा र कार्यक्रम संचालकमा मिस्टर मोडेल अफ वर्ल्ड २०१८ दिक्पाल कार्की रहेका थिए ।

तपाईको प्रतिक्रिया