बुतिबाङ म्युजिक प्राली को प्रस्तुतीमा नबराज सपूत र सारु कार्की को समुक्त लोक दोहोरी एल्बम ”जाले रुमाल ” गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

माया प्रेम मिलन बिछोड कथा व्यथालाई गीतमा समेटिएको जाले रुमाल गित मा युब गायक तथा मोडेल नबराज सपुत र सुनिता बुढा क्षेत्री को सुमुधुर स्वर अमित वावु रोकायाको लय सिर्जना मा नबराज सपुत र सारु कार्की को सब्द सिर्जनामा बनेको म्युजिक भिडियो मा राम बास्तोला को छायाँकन गीतको भिडियोमा रहेको छ ।

तपाईको प्रतिक्रिया