गीतकार राज मुकारुङको नयाँ गीत ‘मैले प्रेम गरेकी हु’ सार्वजनिक भएको छ गायिका मन्जु लामा गुरुङको स्वर र हरि लम्सालको सगीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ ।
पछिल्लो समयका चर्चित कलाकारहरु आकाश श्रेष्ठ र गरिमा शर्माको अभिनय रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईको सिनेमाटोग्राफी,विकास धमलाको सम्पादन रहेको भिडियोलाइ टूभेल नोट्स (Twelve Notes) च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द संगीतलाई दर्शकले मन पराएका प्रतिक्रिया दिएका छन् ।

 

तपाईको प्रतिक्रिया