काठमाण्डौं ।
गायिका सरु कार्की र गायक राजु परियारको स्वरमा रहेको मौलिक लोक दोहोरी ‘बाध्यता’गीतको भिडियो सार्वजनिक भएको छ । मायालु प्रेमिल जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ । राजु परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । सन्तोष तिम्सिनाको छायाँकन , रोशन धितालको सम्पादन तथा मिलन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘बाध्यता’ गीतको भिडियोमा विनोद कुमार श्रेष्ठ , जुना कार्की र सन्तोष थापाको अभिनय देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया