गायक सुजन ढकालले आफ्नो नयाँ गीत ‘जीवन जिउने होडबाजी’ सार्वजनिक गरेका छ मंगलबार भ्य्लालेण्टाइन डे को अवसर पारेर गायक सुजनले आफ्नै शब्दसंगीत र स्वरमा प्रेमिल शैलीको गीत सार्वजिक गरेका हुन् गीतलाई मानसी किरणको एरेन्ज रहेको छ।
सुर्खेतको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा प्रशान्तजंग शाह र अन्जना श्रेष्ठको ले अभिनयमा डेब्यु गरेका छन। ‘जीवन जिउने होडबाजी’ को अडियो एवम् भिडियोलाइ डश म्युजिक नेपाल ( Dush Music )को यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ

तपाईको प्रतिक्रिया