गायक नरेन्द्र राइले आफ्नो आमाप्रति समर्पित गरेर ‘आमा मेरी आमा’ गीत ल्याएका छन। जानुका राइको शब्दरचना र शिवसंगम राइको सगीत रहेको गीतको भिडियोलाइ गायकको आफ्नै अफिसियल युट्युब च्यानल ( Narendra Rai ) मार्फत सार्वजनिक गरिएको हो ।
आफ्नो आमासंग बिताएका पलहरु दर्शक सामु देखाइएको गीतको भिडियोमा स्वयं गायक राइले छोराको भूमिकामा अभिनय गर्नु भएको छ भने आमाको भूमिकामा बरिस्ठ कलाकार सुर्यमाला खनालको अभिनय रहेको छ ।
लामो समय देखि बेलायतमा बस्दै आउनु भएको गायक नरेन्द्र राइले यसअघि आफ्नो बुवालाई समर्पित गरेर पनि गीत निकाल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया