काठमाडौंँ । गायक सुरेश लामाले नयाँ गीत ‘यु एस ए ग्रिन कार्ड’ सार्वजनिक गरेका छन् । प्रेमील जोडि विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

ए एम बिबि–ईसन शब्द तथा संगीत रहेको गीतमा सरोज लामाको संगीत संयोजन रहेको छ । पवन सुसलिङ्गको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा ए एम बिबि–ईसन को निर्देशन र विशाल घिमिरेको सह निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा विजु पार्की , कविता नेपाली र सन्ध्या क्षेत्रीको फिचरिङ्ग रहेको छ । गीतको भिडियोलाई ओ एस आर डिजिटल बजारमा सार्वजनिक भएको छ । आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रेमलाई आकर्षक रुपमा चित्रण गरिएको छ ।

‘यु एस ए ग्रिन कार्ड’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया