काठमाडौं । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहको नयाँ गीत ‘सम्झेर यो मन दुख्छ ‘ सार्वजनिक भएको छ। कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा प्रशान्त मिस्टले फिचारिंग गरेका छन् ।
रोमान्टिक शैलीको यस गीतको भिडियोमा दिनेश थापा र पुनमको अभिनय रहेको छ । रोमन मानन्धरको सिनेमाटोग्राफी र विनय कंसाकारको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन्। २ दशक भन्दा अगाडी देखि नेपाली सागीतिक सक्रिय पपगायक कमल मान सिंहको दर्जनौ गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन् ।

 

तपाईको प्रतिक्रिया