राजु बोहरा–काठमाडौँ ।

समयको चाल संगै नेपाली गीत संगीतका अनुरागीहरुले संगीतको पनि फरक-फरक स्वादको आशा गरिरहेका हुन्छन् सोहि क्रममा पछिल्लो समयमा यस्तै किसिमका श्रोता तथा दर्शकहरुका लागि लक्षित गर्दै मालती डिजिटल प्रा.लि.ले तिर्सना घर्ती मगरको लोक पप गीत “ठुम्का” युट्युबमा सार्बजनिक गरेको छ । निकै रोमान्चक सैलिमा तयार पारिएको सार्बजनिक गरिएको छोटो समयमा नै अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भैसकेको छ । नेत्र भण्डारी र तिर्सना घर्ती मगर द्वारा स्वर बद्ध यस गीतलाई लय नेत्र भण्डारी र शब्द सन्ध्या के.सी.ले तयार पारेका हुन् क्रान्ति के.सी.को निर्देशन, अजय रेग्मीको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा अभिनय दिपक र लोसिनाको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया