मोहन विरही श्रीपाली
नेपाली गित सगित क्षेत्रमा ३ दर्जन भन्दा बढी गित मा स्वर दिइ सक्नु भएकी बाग्लुङ जिल्ला बोबाङ गाबिस मा जन्मनु भएकी चर्चित लोक दोहिरी गायिका तिर्सना घर्ती मगर ले भर्खर मात्र बजार मा ल्याएको ठुम्का नामक गित बजार मा भाईरल भएको छ ।

चर्चित गायक तथा सगितकार भण्डारी र तिर्सना घर्तिमगर को “ठुम्का” म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।सन्ध्या के सि को शब्द र नेत्र भण्डारी को लय भने यस गित लाई मालती डिजिटल ले बजार ब्यबस्थापान गरेको छ ।
उक्त गित को भिडियो नेपाल कै चर्चित निर्देशन क्रान्ती के सि को ले गर्नु भएको छ
। छयांकन अजय रेग्मी भने दिक्पाल कार्की र लोसिना एल सि को अभिनय सम्पादन क्रान्ती के सि को नै रहेको छ

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया