गायक सन्तोष तामाङ्को आवाज “फुलबुट्टे” बोलको गीत भिडियोसहित सार्वजानिक भएको छ् । नयाँ पप गीतमा गायिका सिर्जना गुरुङ्ले साआठएे दिएकी छिन ।

नयाँ गीत मैले यहाँहरुमाझ प्रस्तुत गरेको छु पक्कै पनि सुनेर, माया गर्नुहुन्छ भन्ने आश गरेको छु । “गायक सन्तोषले बताए ।

धन्जित लामा र् प्रतिमा गुरुङ्को अभिनय रहेको गीतमा प्रमोद पारीयारको सब्द,सङ्गित र एरेन्ज,गायक सन्तोष तामाङ्को र गायिका सिर्जना गुरुङको सुमधुर आवाज रहेको गीतलाई गायक प्रेम लामाले छायांकन्,र रन्जित लामाले निर्देशान् गर्नुभएको छ् ।

तपाईको प्रतिक्रिया