आर पोखरेल , काठमान्डौँ,चैत २१
नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक सिर्जनाको कमै मात्रामा आगमन भएको छ । गाउँघरमा वोलिने सामान्य बोलीका शब्दलाई संगीतको माध्यमबाट जिवन्तता दिने कमेै सिअर्जना हरु बजारमा आउने गरेका छन । गरिवीको पिडामा रहेका परिवारका सदस्यको भावनाहरुलाई गीतिसग्रह मार्फत गायक विक्रम परियार र देवी धर्तिको आवाजमा रहेको अर्काे मौलिक गीत “ गुन्दु्रक मिठो सागको” मौलिक अनि अनि सन्देशमुलक कोशेलि गीत बजारमा आएको छ ।
सर्जक केशव पौडेलको शब्द तथा शिव हमालको संगीतमा माया प्रेम र माया प्रेमका विरहका काहानी समेटेको गीत आएको हो । गितमा निर्देशन मौसम हिमालीको रहेको छ भने चर्चित गायक तथा मोडल रामजी खाँड र मोडल करिष्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियोलाई करन चेसिर ले छायाँकन गरेका हुन भने प्रविन भटटले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया