चर्चित गायक धिरज राईको नयाँ पप गीत ‘जुनेली रातमा’ सार्वजनिक भएको छ । नेपाली माइकल ज्याक्सन भनेर चिनिने नेपाली पप स्टार गायक धिरजले लामो समयको अन्तरालपछि आफ्नै शब्द र संगीतमा नयाँ पप गीत बजारमा ल्याएका हुन् ।

पबिन्द्र श्रेष्ठले निर्देशन गरेको भिडियोलाई पबिन्द्र श्रेष्ठ र सुदेश श्रेष्ठले छायांकन गरेका छन् । भने भिडियोमा योगेन्द्र राइ, अञ्जना राइ र मेरिना तुम्सा लिम्बुको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो:

तपाईको प्रतिक्रिया