काठमाडौं । नायिका सुष्मा कार्कीले आफूले अहिले चलचित्र खेल्न नभ्याउने बताएकी छन् । विदेशमा हुने स्टेज कार्यक्रममा बढी सहभागि हुने भएकाले आफू नेपालमा नै धेरै समय बस्नै नपाएको भन्दै चलचित्र खेल्न फुर्सद नभएको बताइन् । आज आफ्नो जन्मदिन मनाउँदै नायिका कार्कीले छिट्टै विहे गर्ने समेत बताइन् । मौसम जाडो भइरहेको अवस्थामा केकीलाई आज भने रातो वन पिस पहिरनले जाडो छेकेन ।

तपाईको प्रतिक्रिया