भोकोपेट भराउदै नेपाल तरुणदल मोरङ

भोकोपेट भराउदै नेपाल तरुणदल मोरङ
शनिबार दिउसो ४ बज्न नपाउदै नेपाल तरुणदल मोरंका अध्यक्ष संञ्जय थापा हस्याङ फस्याङ गर्दै राधाकृष्ण धर्मशालातिर हानिन्छन । थापा धर्मशाला पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको तयार भई सकेको थियो । संञ्चारकर्मीहरु राधाकृष्ण धर्मशाला पुग्दा काग्रेस मोरङका जिल्ला सदस्य संञ्जय मण्डल , र नेविसंघका पुर्व सहमहामन्त्री कृष्ण कार्की अलि अघाडि आईपुगी सकेका थिए । उनिहरु प्याज काट्ने , लसुन केलाउने , खुसार्...

तरुणदलको उदाहरणीय काम , डा शेखरको खटाईको सर्वत्र प्रशंसा

तरुणदलको उदाहरणीय काम , डा शेखरको खटाईको सर्वत्र प्रशंसा
तरुणदलले मोरंगमा विपत्तमा परेका ७ हजार मानिसलाई खाना खुवाएको बिषय चौतर्फी चर्चामा छ । सडकमा विपत्तमा परेका आम सर्वसाधारण र अस्पतालमा उचार गराउन आएका गरिव तथा विपन्न सर्वसाधारणलाई खाना खुवाएको विषयले तरुणलको प्रशंसा बढेको हो । विराटनगरको कोशि अस्पतालमा विमारी लिएर उपचार गर्न आएका विमारी र तिनीहरुका कुरुवा २ हजार ६ सय जना लाई खाना खुवाईएको हो । त्यस्तै नोवेल अस्पतालमा उपचार गराउन आएका विमारी र तिनका...

खाजा वितरण गर्दै युवाहरु

खाजा वितरण गर्दै युवाहरु
विराटनगरका युवाहरुले खाजा वितरण गरेका छन । विराटनगरमा लकडाउन पालना गराउन खटिएका सुरक्षाकर्मी तथा प्रहरी साथी म का स्वयंसेवक हरु लाई विराटनगर वार्ड न १ का प्रहरीको साथी म का स्वयंसेवक हरुले खाजा वितरण गर्दै आएका हुन । नेविसंघका युवा नेता सन्तोस महतका अनुसार विराटनगरको मिलन चोक, पुष्पलाल चोक लगायतका चोक हरुमा रहेका सुरक्षाकर्मी र स्वास्थकर्मीहरु लाई खाजा वितरण गरिरहेको छन । लकडाउनका कारण चोक ...