पौष ०९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ । व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिएपनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
हात हतियारबाट जोगिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । क...