आजको राशिफल : वि.सं. २०८१ असार १५ गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यवसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्याव...