आजको राशिफल : वि.सं. २०७९ फाल्गुन २७ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ फाल्गुन  २७ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन ।व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष–बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोल्नाले समस्या उत्पन...

वि.सं. २०७९ फागुन २५ गते बिहिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन २५ गते  बिहिबार  | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष –आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्...

वि.सं. २०७९ फागुन २४ गते बुधबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन २४ गते बुधबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । वृष – भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्...

वि.सं. २०७९ फागुन २३ गते मंगलबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन २३  गते  मंगलबार  | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग...

वि.सं. २०७९ फागुन २१ गते आईतवार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन २१ गते आईतवार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका...

वि.सं. २०७९ फागुन २० गते शनिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन  २०  गते शनिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष–खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।...

वि.सं. २०७९ फागुन १९गते शुक्रबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन १९गते शुक्रबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। वृष–परोपकार र धार्मिक क्षेत्रमा लग...

वि.सं. २०७९ फागुन १८ गते बिहिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन  १८  गते बिहिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला ।सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुन...

वि.सं. २०७९ फागुन १७गते बुधबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन १७गते बुधबार|| श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । वृष–आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । चो...

वि.सं. २०७९ फागुन १६गते मंगलबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन १६गते मंगलबार  || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला ।स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला ।न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष–विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकि...