पाथीभरा माताले सबैको कल्याण गरुँन १ हेर्नुहोस् साउन १ गते शुक्रबारको राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल साउन १ गते शुक्रबार इश्वी सन २०२१ जुलाई १६ तारीख असार शुक्लपक्ष सप्तमी तिथी हस्ता नक्षत्र परिघ योग वणिज करण चन्द्रमां कन्या राशिमा आनन्दादि योगमा अमृत योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु श्रावण संक्रान्ति, दक्षिणायनारम्भ,देवपाटनमा गंगामाईरथयात्रा,सूर्यपूजा,थारु गुरियापर्व, बैतडी गुज्जर साउनेमेला सुरु,कण्डारकपूजा, लुतोफाल्ने (ज्यो.प.सरोज घिमिरे)
मेष रा...