सिम्रन परियारको स्वरमा ‘साइनो’ सार्बजनिक,पुजा सिलवालको मन् छुने अभिनय
काठमाडौं । गायिका सिम्रन परियारको स्वर र चिरञ्जिबी सापकोटाको शब्द संगितमा साइनो बोलको नँया गितको भिडियो सार्बजनिक भएको छ ।आहा टिभि युट्युब च्यानलबाट गितको भिडियो सार्बजनिक भएको हो ।रलिजि भएको छोटो समयमै गितले राम्रो भ्युज समेत पाएको छ ।
गायिका सिम्रन परियारको स्वरले गितलाइ जिवन्त बनाएको छ ।गितको शब्द निकै मार्मिक रहेको छ भने भिडियोमा पुजा सिलवालको मन् छुने अभिनय छ । श्रीमान् श्रीमतिको बिचमा उब्...