गायक सुरेन गौतमको ‘सपनी मै आउनु ’ गीत सार्वजनिक
डेढ दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका गायक सुरेन गौतमले ‘सपनी मै आउनु ’ बोलको गीतको लीरीकल भिडियो सार्वजनिक गरेका छन् । वरिष्ठ गीतकार तथा संचारकर्मी राम अविरलको शब्द र बिक्रम थापाको संगीत र चर्चित संगीतकार अर्जुन नेपालीको संगीत संयोजन रहेको यस लीरीकल भिडियोको निर्माण शुभ जीवन इन्टरटेनमेन्टले गरेको छ ।
‘रेशमी पर्दाले छेकेन’ ‘पिरती लरी लै’ , “छेक्यो डाँडा कुहिरोले” लगायतका चर्चित ...














