लोकप्रिय गायक मानस राजको फरक शैलीको गित Happy birthday सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित "Happy Birthday" को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक र सम्भवत नेपाली सांगीतिक ईतिहासमै पहिलो फरक शैलिको जन्मदिन बिषेश गित Happy Birthday गितको म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्।
यस...














