‘ दुरी मजबुरी’ र ‘अविरल माया पछि सिडी विजय र एनक्समसको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एबम संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ' चरी ' गीत सार्वजनिक भएको छ रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई मंगलबार साझ सार्वजनिक गरिएको हो ।
धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ । धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प...














