राम कृष्ण ढकाल र दिपक शर्माको सहकार्यमा नँया गीत “कलकलाउदो जोवन.. ” सार्वजनिक
काठमाडौं, ७ असार
पुराना तथा चर्चित गायक राम कृष्ण ढकाल र हालका चर्तित संगितकार दिपक शर्माको सहकार्यमा नँया गीत “कलकलादो जोवन” सार्वजनिक भएको छ । सो गीतमा शब्द लोक बहादुर सुनवारको रहेको छ भने संगित सयोजन नरेन्द्र बियागीको रहेको छ सो गीतलाई ए वान म्युविसियनमा रेकडिंङ गरिएको हो ।
गीतमा भिडियो निर्देशन अनिष के क्षेत्रीले गरेका छन भने सो गीतमा अभिनय गायक स्वयंमको रहेको छ भने साथ सिमा पन्तले द...













