दिपक बराइली र मिङ्ग्मा लामाको ‘सुख दु:ख’ (भिडियोसहित)
जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको सुख दुखः बोलको गीत सार्वजनिक भएको छ ।
हाँडी गाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा उक्त गीतको भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए । हाईलाइटस् नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा दिपक बराइली र मिङ्ग्मा लामाको स्वर रहे...













