विजय पुन मगर र विना विश्वकर्माको अभिनयमा”बुझनै गाह्रो भो” सार्वजनिक
काठमाण्डौं ।
गायिका मेलिना राईको स्वरमा रहेको मौलिक गीत ”बुझनै गाह्रो भो” गीतको भिडियो सान्भी इन्टरटेमेन्ट मार्फत सार्वजनिक भएको छ । मायालु प्रेमील जोडि विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा केशव पाख्रिनले साथ दिएका छन ।
किरण के उप्रेतीको शब्द तथा डि वि लामाको संगीत गीतमा रहेको छ । मायालुको माया पाउदा निकै खुशी गायक भएका छन । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा आफनो योग्दान प...














