सोना अमात्यको ‘सोच बेलैमा’ सार्वजनिक, टिकटकमा उत्कृष्ट तीनलाई पुरस्कार(भिडियो सहित)
गायिका सोना अमात्यको नयाँ गीत ‘सोच बेलैमा’ सार्वजनिक गरिएको छ । काठमाडौंमा औपचारिक कार्यक्रमका साथ सोमबार उक्त गीत सार्वजनिक गरिएको हो।
गीतमा सोना अमात्य र विवेक सिंह ठकुरीको आवाज, शशिविक्रम थापाको शब्द संगीत तथा उदयराज पौडेलको अरेन्ज रहेको छ ।
गायिका अमात्यकै अफिसियल युट्युब मार्फत सार्वजनिक गीतको भिडियोमा गायिका स्वयं सहित गोविन्द सिंह विस्ट, गरिमा शर्मा, विवेकसिंह ठकुरी लगायतको अभिनय रहेक...