कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु
विराटनगर ÷ विराटनगरमा कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु भएको छ ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पसको वीवीए कार्यक्रमका विद्यार्थीको आयोजनामा सुरु भएको प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई...













