टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव-२०७६ को तयारी पूरा
काठमाडौं, १४ फागुन । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रा.लि.को आयोजनामा यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ को हुने भएको छ । बुधबार आयोजक संस्था डिएआर मुभिज प्रा.लीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजन ागरेर यस्तो जानकारी दिएको हो ।
‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने...














