धुर्बराज धितालको लय र प्रदिप अधिकारीको शब्दमा गीता सेन्चुरीको “माझि दाई” बजारमा (भिडियो सहित)

धुर्बराज धितालको लय र प्रदिप अधिकारीको शब्दमा गीता सेन्चुरीको “माझि दाई” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थायी घर धादिङ्ग रहेकी गायिका गीता सेन्चुरीले बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो जिबन समर्पित गर्दै आएकी छिन् । उनले यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । उनै गीताको प्रस्तुतिमा पछिल्लो समय "माझी दाइ" बोलको गीत पनि सार्बजनिक भएको छ । नेपाली गीत संगीतको क्षेत्रमा ब्यवसाहिकता न्यून भैरहंदा ...

दीपक–दीपाको फ्लोअर हुँ, फ्लोअर्सले कहिल्यै प्रतिस्पर्धा गर्दैनः कुञ्जना घिमिरे

दीपक–दीपाको फ्लोअर हुँ, फ्लोअर्सले कहिल्यै प्रतिस्पर्धा गर्दैनः कुञ्जना घिमिरे
काठमाडौं। टेलिभिजनमा हास्य टेलिश्रृङखला लिएर आउने अधिकांश हास्य कलाकार अहिले चलचित्रमा केन्द्रित भएका छन्। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्तदेखि किरण केसी, शिवहरी पौडेलसम्म चलचित्रमा ढल्किएका छन्। दीपकराज गिरी र दीपाश्री निरौलाको समूह चलचित्रमा सक्रिय भएको धेरै वर्ष भैसक्यो। अहिले चलचित्रमा सबैभन्दा बलियो टीम नै उनीहरुको छ। उनीहरुको चलचित्रले सबैभन्दा बढी ब्यापार गर्दै आएको छ। अहि...

कहाँ छन् दयाहाङ ? के गर्दैछन् अनमोल ?

कहाँ छन् दयाहाङ ? के गर्दैछन् अनमोल ?
चलचित्र दुई प्रकारले चल्छ । एउटा कथा र अर्को स्टार कलाकार । चलचित्र चल्ने सबैभन्दा ठूलो हतियार भने कथा नै हो । केही कलाकारको नामले पनि चलचित्रको सुरुवाती व्यापारमा फाइदा मिल्छ । नेपालमा थोरै कलाकारको नाममा सुरुवाती व्यापार र केही चलचित्रको सफलता कथा र ब्रान्डमा भर परेको पाइन्छ । गत वर्ष नेपाली बजारमा १०० वटा चलचित्र रिलिज भएका थिए । यो वर्ष गत वर्षको अनुपातमा करिब ३० देखि ३५ वटा चलचित्र क...

गीतकार कुमार कटुवालको “जाउँन माया भागेर” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ : पछिल्लो समय एक पछि अर्को चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल सुमधुर आवाजकि धनि गायिका सरु गौतम र गायक सुभाष पुरीको “जाउँन माया भागेर" सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र सुभाष पुरीको नयाँ गित “जाउँन माया भागेर" को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्म...

अरबमा वर्षा

काठमाडौं, ४ पौष । नायिका वर्षा सिवाकोटी पछिल्लो समय धेरै विदेश सयर गर्ने कलाकारमा पर्छिन् । उनी कहिले यूरोप, कहिले अमेरिका त कहिले खाडी मुलुक पुग्छिन् । सिवाकोटी पछिल्लो समय अरबमा रमाइरहेकी छिन् । संयुक्त अरब इमिरेट्समा रमाइरहेकी सिवाकोटीको तस्बिर फेसबुकमा राखेकी छिन् । तस्बिरमा उनी प्रफुल्लित छिन् । उनले दु्वैको मिराकल गार्डेनमा आर्कषक ड्रेसमा विभिन्न स्टाइलमा पोज दिएको तस्बिर सामाजिक संजालमा प...

अक्षय कुमार पुनः बने सबैभन्दा धनी बलिउड सेलिब्रिटीः यस वर्ष कति कमाए ?

अक्षय कुमार पुनः बने सबैभन्दा धनी बलिउड सेलिब्रिटीः यस वर्ष कति कमाए ?
फार्ब्सले सन् २०१९ को सेलिब्रिटी १०० को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन् । अक्षयका लागि सन् २०१९ निकै शानदार रह्यो । उनको तीनवटा फिल्म केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भइसकेको छ भने गुड न्यूज रिलिजको संघारमा छ । केसरीले १३५ करोड, मिशन मंगलले २००.१६ करोड र हाउसफुल ४ ले २०६ करोड जम्मा गरेको थियो । फोर्ब्सले जारी गरेको सूची अनुसार अक्षयको कूल कमाई २९३...

सान्त्वना कलेजले बाढ्याे डेढ सय मानिसलाई जाडोकाे कपडा

सान्त्वना कलेजले बाढ्याे डेढ सय मानिसलाई जाडोकाे कपडा
बानेश्वर अालाेकनगर स्थित सान्त्वना मेमोरियल कलेजले जावलाखेल वडा कार्यलय अगाडि करिब डेढ सय सडक मानवलाई जाडाेकाे कपडा वितरण गरेको छ । सान्त्वना कलेज स्नातकोत्तर दाेस्राे बर्ष सामाजिक कार्य अध्यन गरिरहेका बिद्यार्थीहरुले पौष तीन गते बिहीबार ललितपुरको जावलाखेल वडा कार्यलय अगाडि कपडा वितरण गरेको हाे । हरेक हप्ताको बिहीबार खाना खानाको लागि अाउने सडक मानव र ज्याला मजदुरहरुलाई वितरण गरेको हाे । सान्...

चिनु घर्ती र मेगनाथ ढुंगाना (गोबिन्द) को स्वरमा “पल्टने लाहुरे” सार्बजनिक (भिडियो सहित)

चिनु घर्ती र मेगनाथ ढुंगाना (गोबिन्द) को स्वरमा “पल्टने लाहुरे” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट उत्पादनहरु बजारमा आइरहेका छन् । कुनै पनि गीतमा गरिएको लगानी फिर्ता नहुने स्थितिमा पनि मात्र स्टेज कार्यक्रमको भरमा कलाकारहरुले बिभिन्न गीत संगीत हरु पस्कीरहंदा हामि सम्पूर्ण संगीतका अनुरागीहरुले प्रसंसा गर्ने पर्छ । यस्तै पछिल्लो पटक प्रसंसाको पात्र हुन आएका छन् मेगनाथ ढुंगाना (गोबिन्द) । उनि भर्खरै ...

मेलिना राईको “चोखो माया” बजारमा आयो (भिडियो सहित)

मेलिना राईको “चोखो माया” बजारमा आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिभिन्न गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाइरहेकी गायिका किशु गुरुङ्गले पछिल्लो पटक आफ्नै नामको युट्युब च्यानल संचालनमा ल्याएकी छिन् । हाल इजरायलमा रहेकी उनले यस भन्दा अगाडिका सांगीतिक उत्पादनहरु अन्य च्यानलहरु बाट सार्बजनिक गर्दै आइरहेकी थिइन् । अबका दिनहरुमा भने आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गर्ने कुरा जानकारी गराएकी छिन् । किशुको आफ्नै च्यानलबाट हालै मात्र मे...

मेरो दिल छ पोखराको “कुमारी कुमारी” भिडियो सहित

मेरो दिल छ पोखराको “कुमारी कुमारी” भिडियो सहित
काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको “कुमारी कुमारी” गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखनर निर्देशनमा राम महर्जन र क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको मुभी फागुन २ गते रिलिज हुने भएको छ । कुमारी कुमारी तिमी मेरो दिल कुमारी बोलको भिडियो रिलिज गर्दै सो जानकारी गराइएको हा े। नित्याशिवा र...