कार्तिक १३ गते बुधबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
...














