पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।

पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।
काठमान्डाँै ,कात्र्तिक ८ तिहार पर्वको अवसर पारेर पराजुली समाज नेपाल काठमान्डौँले देउसी भैलो कार्यक्रम काठमान्डौँमा आयोजना गर्ने भएको छ । विभिन्न भेगबाट आएर काठमान्डाँैँ बसोबास गरिरहेका पराजुलीहरु विचमा आपसी रुपमा सदभाव र भाइचाराको पर्व तिहार विचमा परिचयात्मक कार्यक्रम गदैँ नेपाली मौलिक कला र सस्कृतिलाई संरक्षणको आयोजना गदैँ देउसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको सस्थाका अध्यक्ष दिपेन्द्र पराजु...

गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।

गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई  “ भिडियो सहित  ।
रोशन पोखरेल , काठमान्डाँै । नेपाली पप गायनको क्षेत्रका उदयिमान गायक समिर लिम्बुको आवाजमा “लभर ब्वाई “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेम र विछोडलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गर्न खोजिएको छ । जिवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाज मार्फत आफनी प्रेमीकालाई ब्यक्त गरेका छन । प्रेमीकाको सम्झनामा रातदिन विताउने गरेको कुरा गीतमा समेटिएको छ । रमेश रसाइलीको शब्द त...

दुर्गेश थापापछि चर्चित र्‍यापर भिटेन पनि समातिए

दुर्गेश थापापछि चर्चित र्‍यापर भिटेन पनि समातिए
काठमाडौं, कात्तिक ७ । पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै त हो नि ब्रो’ चर्चित गीतमा गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हाे । प्रहरीले केहीदिनअ...

पहिलो विवाह असफल भएपछि विवाहप्रति रीमाको

पहिलो विवाह असफल भएपछि विवाहप्रति रीमाको
काठमाडौं, कार्तिक ७ अभिनेत्री रीमा विश्वकर्मा आफ्नो जिन्दगी स्वतन्त्र भएर जिउँदैछिन्। दुई वर्षअघि मात्रै पति रोबर्ट विश्वकर्मासँग उनको डिभोर्स भएको हो । तर अब कतिले रीमालाई बिहेबारे धारणा पनि सोध्छन्। त्यस्तो प्रश्न गर्नेलाई रीमाको जबाफ एउटै हुनेगर्छ, ‘अहिले नै बिहेबारे सोचेकी छैन।’ हालै एक कार्यक्रममा रीमालाई मिडियाले बिहेबारे नै प्रश्न तेर्साए। रीमाले आफूले एकपटक बिहे गरेर चेतिसकेको बताइन्। ...

करोडौं कमाउने अभिनेत्रीको शैक्षिक योग्यता कति

करोडौं कमाउने अभिनेत्रीको शैक्षिक योग्यता कति
बलिउडमा करोडौं कमाउने अभिनेत्रीको सूचीमा पर्छिन् नायिका करिश्मा कपूर । करिश्मा अभिनेत्री करिना कपूरकी दिदि हुन् । फिल्म “प्रेम कैदी” बाट फिल्मी यात्रा सुरु गरेकी करिश्माको शौक्षिक योग्यता भने ६ कक्षा मात्र हो । नीलो आँखा भएकी करिश्मा अझै पनि पहिला जस्तै सुन्दर छिन् । उनको वर्षिक कमाई भारु ८८ करोड अनुमान गरिएको छ । करिश्मालाई उनकी आमाले मायाले लोलो भनेर बोलाउने गरेकी छिन् । कक्षा ६ मात्रा अध्ययन ग...

सुरु भयो ‘द भ्वाइस अफ नेपाल’मा नकआउट राउण्ड, टप १२ छानिने

सुरु भयो ‘द भ्वाइस अफ नेपाल’मा नकआउट राउण्ड, टप १२ छानिने
काठमाडौं । हिमालय टेलिभिजनमा प्रसारणमा भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ प्रतिभाहरुले ब्याटल राउण्डमा सांगीतिक भिडन्त गरेका थिए । भिडन्तमा सफल हुने ३६ जना प्रतिभाहरुले अब नकआउट राउण्डको प्रतिस्पर्धामा भिड्नेछन् । ब्याटल राउण्डमा हरेक कोचले ८ जना प्रतिस्पस्धीलाई छनोट गरेका छन् भने एक जना प्रतिभालाई अर्को टिमबाट स्ट...

साम्राज्ञीको दिवांकससँगको सम्बन्ध संकटमा

साम्राज्ञीको दिवांकससँगको सम्बन्ध संकटमा
काठमाडौं, ६ कात्तिक । साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली सिनेजगतकी सुन्दर नायिका हुन् । उनको प्रेमी बन्न धेरै पुरुष दौडिए तर दिवांकस राणा भाग्यमानी बने । साम्राज्ञीसँग दिवांकसको प्रेम सम्बन्धका कारण निर्माता निर्देशक मात्र नभएर दिवांकसको परिवार समेत हैरान भएका छन् । दिवांकसको परिवारले साम्राज्ञीसँगको हिमचिम मन नपराएको बुझिएको छ । त्यसैले यो सम्बन्ध लामो नजाने अनुमान सिनेजगातमा लगाउन थालिएको छ । ...

‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईको प्रतिक्रिया – अपेक्षा गरेभन्दा राम्रो रहेछ

‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईको प्रतिक्रिया – अपेक्षा गरेभन्दा राम्रो रहेछ
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले चलचित्र ‘छ माया छपक्कै’ हेरेपछि राम्रो लागेको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ चलचित्र हेर्न राजधानीको सिभिल मल पुगेका भट्टराईले चलचित्र सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका हुन् । चलचित्र ‘छ माया छपक्कै’ राजनीतिक विषयमाथि बनेको छ । एक गाउँमा हुने पानीको राजनीतिमाथिको कथा उनिएको चलचित्रलाई दीपेन्द्र लामाल...

इन्डियन आइडलका प्रतियोगिले नेहा कक्कडको गालामा चुमेपछि

इन्डियन आइडलका प्रतियोगिले नेहा कक्कडको गालामा चुमेपछि
केही दिनअघि इन्डियन आइडल-११ को अडिसनका क्रममा प्रतियोगिताकी एक निर्णयक तथा गायिका नेहा कक्कडलाई एक जना प्रतियोगिले अभद्र व्यवहार गरे । अडिसन दिन आएका ती प्रतियोगिले जबर्जस्ती नेहाको गालामा चुम्बन गरे । प्रतियोगिको उक्त दुव्यर्वहारले प्रतियोगिताका निर्णयक तथा कार्यक्रम सञ्चालकलाई मात्र होइन, नेहा स्वयं समेत आश्चर्यचकित भइन् । उक्त घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसपछि उक्त घ...

छोरी लिन आएका ज्वाईसँग सासुको बिहे, जन्ती छक्क

छोरी लिन आएका ज्वाईसँग सासुको बिहे, जन्ती छक्क
एजेन्सी – हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली)ले विवाह गर्न अस्विकार गरेको खबर आएको छ । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ।’ समाचार अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । ...