हिसान खेल ः पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड विजयी

हिसान खेल ः पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड विजयी
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । शनिबार भएको फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रसान्त राई घोषित भए । दोस्रो खेलमा कान...

विराटनगरमा सुरु भयो विराट एक्स्पो

विराटनगरमा सुरु भयो विराट एक्स्पो
विराटनगर / विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो(२०२५ सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । एक्स्पोको उद्घाटन गर्दै उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग स...

अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत : मुख्यमन्त्री कार्की

अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत : मुख्यमन्त्री कार्की
विराटनगर १२ माघ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत दि...

विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार

विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार
विराटनगर १२ माघ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनका अवसरमा आज अरुण खवरका प्रधानसम्पादक विष्टलाई नगद २१ हजार राशी सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको हो । प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका विष्टलाई प्रेस चौतारी ...

२०८१ साल माघ १३ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १३ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । वृष– आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूल...

काठमाडौं परिसरमा अधिकारी, अपराध महाशाखा बस्नेत

काठमाडौं परिसरमा अधिकारी, अपराध महाशाखा बस्नेत
काठमाडौं -  प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। यो सरुवामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन्। काठमाडौं परिसरमा कार्यरत् एसएसपी वसन्त रजौरे प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरूवा भएका छन्। प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी विश...

अमेरिकाको क्यालिफोर्नियामा नयाँ क्षेत्रमा आगलागी, २ वटा विश्वविद्यालय तत्काल खाली गर्न निर्देशन

अमेरिकाको क्यालिफोर्नियामा नयाँ क्षेत्रमा आगलागी, २ वटा विश्वविद्यालय तत्काल खाली गर्न निर्देशन
अमेरिकाको क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो फैलिएको छ । भेन्टुरा काउन्टीमा हिजो बिहान शुरू भएको डढेलोको प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले पनि क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्स र युनिभर्सिटी ग्लेनलाई खाली गर्न आदेश जारी गरेको छ । भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार क्यामरिलो समु...

सुदूरपश्चिम पीएम कप महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

सुदूरपश्चिम पीएम कप महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने
काठमाण्डाै – बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 'सुपर–फाेर' काे अन्तिम खेलमा सुदूरपश्चिमले बाग्मती प्रदेशलाई ३० रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बाग्मती १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो । बाग्मतीकी यशोदा विष्टले सबैभन्दा धेरै ३० रन बनाइन् । सुदूरपश्चिमका कविता कुँवर र करिष्मा था...

भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सम्पन्न

भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सम्पन्न
काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सम्पन्न भएको छ । परीक्षणको शुभारम्भ गर्दै महानगरपालिकाकी मेयर रेनु दाहालले ताररहित महानगर बनाउने योजना अनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको बताउनुभयो । यसले महानगरपालिकालाई 'स्मार्ट सिटी' बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ । काठमाण्डाैपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भ...

२०८१ साल माघ १२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बड्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । वृष– आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुनेछ ।...