मिष्टर एण्ड मिस एसईई ग्ल्यामका प्रतिभा अनेक

मिष्टर एण्ड मिस एसईई ग्ल्यामका प्रतिभा अनेक
काठमाडौं । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’का प्रतियोगीले प्रतिभा देखाएका छन्। प्रतियोगीले ट्यालेन्ट उपाधिका लागि नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकला लगायत बिषयमा आफुमा रहेको प्रतिभा देखाएका हुन्। जोरपाटी स्थित नामी कलेजमा मंगलबार आयोजित ट्यालेन्ट राउण्डमा शिक्षक तथा पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, ‘मिसेस नेपाल ट...

चलचित्र ‘कीर्तिपुर’ असार १३ देखि प्रदर्शन हुँदै

चलचित्र ‘कीर्तिपुर’ असार १३ देखि प्रदर्शन हुँदै
काठमाडौं । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार १३ गतेदेखि प्रारम्भ हुने भएको छ। प्रदीप खड्गी यो चलचित्रका निर्देशक हुन्। फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प...

एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्र भो ’ (भिडियो सहित )

एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्र भो ’ (भिडियो सहित )
काठमाडौ । एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्रै भो ’ प्रसारण हुन थालेको छ । हाँस्य सिरियल ‘कुरा मात्रै भो’ नेपाल टेलिभिजन प्लसबाट प्रसारण हुन थालेको छ । यस सिरियलाई अर्जुन गौतमको निर्देशन गरेका छन् । उत्त हाँस्य टेलिश्रृंखला हरेक शुक्रबार बेलुका ८ : ५ बजे देखि प्रसारण हुदै आएको छ । जेसिका इण्टरटेनमेन ब्यानरमा निर्माण भएको यस टेलिसिरियलले दर्शकहरुलाई भरपूर्ण मनोरंजन दिइरहेको छ । सिरियलले अह...

दिप र भुमा को रोमान्टिक पल संगै काँचुलिको छायांकन तिब्र गतिमा

दिप र भुमा को रोमान्टिक पल संगै काँचुलिको छायांकन तिब्र गतिमा
काठमान्डाँै । बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राई को प्रस्तुतिमा निमार्ण भै रहेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन काठमान्डौका विभिन्न रमणिय स्थानहरुमा भै रहेको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । जसरी सर्पले काचुली फेर्छ त्यसै गरि मानिसले रङ फेर्छ भन्ने सन्देश चलचित्रमा रहेको चलचित्रका निर्देशक तथा लेखक शंकरले बताए । चलचित्रमा दिप कुलुङ , भुमा सापकोटा ,शुभेच्छा थापा,राजन म...

पर्यटन भित्राउनको लागी हामी आतुर छौ मणीन्द्र कटवाल

पर्यटन भित्राउनको लागी हामी आतुर छौ मणीन्द्र कटवाल
इटहरी , जेष्ठ २१ । नेपाल होटल व्यवसायी केन्द्रीय महासंघका उपाअध्यक्ष एवम होटल ब्यावसायी संघ प्रदेश नं १ का प्रदेश संयोजक मणीन्द्र कटवालले आगामी नव २०२०मा प्रदेश मा भएका विभिन्न रमणिय स्थानहरुको लागी ठुलो सङख्यामा पर्यटकको लागी आगमन गर्नका लागी ठुलो भुमीका खेल्ने खाल्का कार्यक्रम ल्याइने बताउनुभयो भिजिट बर्षका लागी पर्यटकिय , तिर्थ स्थल , हलेसी , बराहक्षेत्र , ताप्लेजुङका पाथिभरा , कोशी टप्पु...

सुरज इन्टरटेन्मेन्टको निर्देशनमा”जिवन यो रहे सम्म ” हेर्नुहोस भिडियो सहित ।

सुरज इन्टरटेन्मेन्टको निर्देशनमा”जिवन यो रहे सम्म ” हेर्नुहोस भिडियो सहित  ।
काठमान्डाँै । युवा जमातमा निकै लोकप्रिय गायक सुनिल गिरीको आवाजमा सजिएको ”जिवन यो रहे सम्म ” गीतको भिडियो सार्वजनिक भएको छ । मायालुलाई धेरै माया गर्ने र जिवन भरी उनकै साथमा रहने बाचा बन्धन गीतमा गरिएको छ । सुनिल गिरीकै शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । मुस्ताङको रिङनेमा सुरज इन्टरटेन्मेन्टको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीतमा मुस्ताङका विभिन्न रमणिय स्थानलाई देखाइएको छ । ...

प्रफाेमेन्स अफ दि विक सहित सारेगमपकाे फाईनलमा प्रितम अाचार्य

प्रफाेमेन्स अफ दि विक सहित सारेगमपकाे फाईनलमा प्रितम अाचार्य
भारतकाे चर्चित गायन रियालिटि शाे सारेगमप लिटल च्याम्सकाे टप ६ अर्थात फाईनलमा प्रितम अाचार्य पुगेका छन । ११ वर्षिय प्रितम ले अडिसन देखि नै जजहरु चर्चित भारतिय कलाकारहरु र सारा नेपालिहरुकाे मन जित्दै अाफुलाई अब्बल साबित गरेका थिय । टप ९ बाट टप ६ मा अाँउदा नि चार्टबस्टर प्रस्तुति सहित जजहरुलाई रुवायका प्रितम प्रफाेमेन्स अफ दि विक पनि भय । याे भन्दा अगाडि पनि प्रफाेमेन्स अफ दि विक बनेकाे प्रितम अब उप...

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै । लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसीको आवाज रहेको ”अक्सिजन “ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत बजारमा सार्वजनिक भएको छ । माया प्रेमलाई मुख्य विषयबस्तु बनाइएको गीतमा प्रेमीकाले अर्कैलाई रोज्दा मनमा उत्पन्न हुने पिडालाई गीतमा समेटिएको छ । समर्पित मन पुष्कलको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा शिव कुँवरले लय सिर्...

कौरा गीत “चौंरी” मा जनक थापा मगर, निनल गुरुङ, रन्जना गुरुङ र स्मीता मगरको सुन्दर अभिनय

कौरा गीत “चौंरी” मा जनक थापा मगर, निनल गुरुङ, रन्जना गुरुङ र स्मीता मगरको सुन्दर अभिनय
काठमाण्डौ जेष्ठ २१ -  आफ्नो र परिवारको सुन्दर सपना बोकेर बिदेशीने हाम्रो लाखौं नेपाली दाजुभाई दिदी बहिनीहरुले देशको रेमिट्यान्स त यसै पनि धानेका छन । त्यो संगै देश भित्र रहेको संसकार, संस्कृती र मौलिकतालाई जोगाउनु कति महान कार्य होला । यही शिलशिलामा लामो समय देखि कतारलाई आफ्नो कर्मथलो बनाउनु हुने जनक थापा मगर, निनल गुरुङ, र केश गुर्माछान मगरको प्रस्तुती मौलिक कौरा गीत "चौंरी" को म्युजिक भिडियो सार...

दुई नेपाली बालक भारतीय रियालिटी शोमा तहल्का मचाउँदै, पुगे फाइनलमा

दुई नेपाली बालक भारतीय रियालिटी शोमा तहल्का मचाउँदै, पुगे फाइनलमा
काठमाडौं । नेपाली प्रतिभा मुलुकभित्र मात्र होइन, अन्य देशमा पुगेर पनि चर्चित बन्दै आएका छन् । कतिपय प्रतिभा त अन्य मुलुकमा पुगेर सर्वोत्कृष्ट समेत हुँदै आएका छन् । पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी पनि सर्वोत्कृष्ट हुने बाटोमा अग्रसर हुँदै छन् । भारतीय टेलिभिजन च्यानल ज...