नव निर्मित प्रहरी चौकीको भवन समुद्घाटन
सुनसरी, २०८१ माघ १० गते ।
नव-निर्मित प्रहरी चौकी रामगंञ्ज बेलगछिया शुक्रबारे सुनसरीको कार्यालय भवनको समुद्घाटन भएको छ । माघ १० गते बिहान एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भवन समुदघाटन कार्यक्रम सम्पन्न भएको हो ।
भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि अधिकारीले प्रहरी चौकीको नव निर्मित भवन...













